Saturday, 23 April 2011

तिम्रो  साथ  पाउदा  यौटै मन जस्तो लाग्थ्यो 
डाडा पाखा   हरियाली  आफनै  पन जस्तो  लाग्थ्यो 
तिम्र हरेक  सफलताका  पाईलाहरुले  सफलताका  शिखर  चुम्दा
उकालो र  ओरालो  नै  मेरो धन  जस्तो  लाग्थ्यो  
क्षितज पारी लिन  गगनमा एक्लै  अल्मलिनथे
कही  सानो जंगल  पाए   आफनै  बन   जस्तो लाग्थ्यो 
कति  बिते दिनहरु  परत्येक पलपल  सम्झनामा 
तिम्रो  दिल को  बगैचा मा  डूबे  झन् जस्तो लाग्थ्यो 
हुरी आयो  उडाइ दियो  सपना  यहि  सिमित  रह्यो 
बाध्यता  बस  टाडा  भय  तिमीलाई भन  कस्तो  लग्यो......!!!